INFO:
स्मरण रहोस, आगो मा तेल घिउ हालने को हात पनि जल्न सक्छ,जब घरमा आगो लाग्छ नी नोकसान चै सबै सदस्य को नै हुने गॅछ है. आज धेरै ले उमा बहिनी को फायदा पनि उठाएको छ अनि उमा बहिनी को हृदय पनि दुखाएको छ. संसारमा भएका सबै नेपाली एक हो अनि हामी सबै एक हौं तर फेरि म भन्छु एका अॅका सित लडाई गरेर केही फायदा हुदैन केवल नोकसान मात्र हुने गॅछ. उमा बहिनी हाम्रो चेली हो अनि सधैं रहने छ त्यसतै प्रकारले सिला बहीनी पनि हाम्रो चेली नै हुन. गलती सबै बाट हुन्छ यहां कस्तो मै हुं भन्ने हरू त कोही बेला टुप्पा न फेद को बोली रहेको हुन्छ भने उनि दुई त भरखर आफनु career बनाउन लागे को छोरीहरू हुन. सबैमा अनुरोध दया गरि कुनै पनि छोरी अनि नारी प्रती असंसदीय शब्दहरू प्रयोग नगरि दिनु हवस दया गरि🙏🙏🙏 भूल भए क्षमा पाउं . जय भारत जय नेपाल जय सिक्किमे🙏🙏🙏🙏❤️❤️❤️❤️🧿ं | Tashi Tamang